SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँः सुनिता डङ्गोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत जेनजी सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।