मेरो लागि कुर्सी घमण्ड होइन, जिम्मेवारी हो: सुधन गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजकीय पद आफ्नो लागि घमण्डको विषय नभई जनताप्रतिको गहन जिम्मेवारी भएको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित जेनजी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रममा बोल्दै गुरुङले आफूले पद र शक्तिको कहिल्यै अहंकार नगरेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
