SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा । रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान चिन्तित भएका छन् । तरकारीको व्यावसायिक खती गर्दै आएका आमाछोदिङमो गाउँपालिका–व ३ गत्लाङका करिब ५०० घरधुरीका किसानलाई सडक सञ्जालको अभावमा तयार हुनलागेको बन्दागोभी बेच्न नपाइएलाकी भन्ने चिन्ताले सताएको अग्रज कृषक मार लामाले जानकारी दिए ।