SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १२:४० PM · 1 मिनेट पढाइ

जेनजीसँगको १० बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद खरेलको माग

सो सम्झौतालाई कतिपयले ‘कागजको टुक्रा’ को संज्ञा दिए पनि सरकारले राजपत्रमा प्रकाशित गरेर त्यसलाई वैधानिकता दिएको उनको भनाइ छ ।