SHARE
मकालु खबर · शनिबार १८ असो २०८२ ०१:४७ PM · 1 मिनेट पढाइ

उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आह्वान

उनले आज सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन पनि आग्रह गरेका छन् ।