SHARE
लोक पथ · बुधबार १४ असो २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

सुजुकीको दसैँ-तिहार अफर सार्वजनिक, १ लाख रुपैयाँसम्मको नगद छुट तथा एक्सचेन्ज बोनस

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउनेछन् ।