SHARE
मकालु खबर · शनिबार १८ असो २०८२ ०२:५३ PM · 1 मिनेट पढाइ

निरन्तर निगरानी एवं अनुगमन भइरहेको छ : गृहमन्त्री अर्याल

विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताएका छन् ।