SHARE
मकालु खबर · शनिबार १८ असो २०८२ ०४:०१ PM · 1 मिनेट पढाइ

मानवीय क्षति नहुनेगरी विपद् व्यवस्थापनका काम गरिएको छः गृहमन्त्री अर्याल

गृहमन्त्री अर्यालले मानवीय क्षति शून्यमा झार्ने सरकारको योजनामा कुनै कमिकमजोरी नहोस् भनेर निर्देशन दिइएको पनि बताएका छन् ।