खराब मौसमका कारण आजका सबै आन्तरिक उडान स्थगित
काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सबै उडान स्थगित भएको छ । विमानस्थल तथा इनरुट उडानको मौसम सफा नभएकाले शनिवारका सबै उडान स्थगित गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
