देशका १२ स्थानमा अति भारी वर्षा, मधेस प्रदेश बढी जोखिममा
काठमाडौं । मधेस प्रदेश अन्तर्गतका ४ जिल्लामा अति भारी वर्षा भएको छ । अति भारी वर्षाका कारण मधेस प्रदेशका ४ जिल्ला जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार रौतहटको महेशपुरमा सबैभन्दा धेरै पानी परेको छ ।
