SHARE
लोक पथ · शनिबार १८ असो २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

सञ्चार सेवा अवरुद्ध भए तत्काल सम्पर्क गर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यससम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ ।