SHARE
लोक पथ · शनिबार १८ असो २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

मनसुनजन्य विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको व्यापक तयारी

काठमाडौं । देशभर मनसुनजन्य विपद्का जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपालले उच्च सतर्कता अपनाएको छ । विपद् व्यवस्थापनका लागि जनचेतनामूलक माइकिङदेखि उद्धार तालिम प्राप्त जनशक्ति र उद्धारका उपकरणसम्मको तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।