SHARE
पर्दाफास · शनिबार १८ असो २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

यी हुन् विपद्‍मा सम्पर्क गर्न सकिने ७७ वटै जिल्लाको फोन नम्बर (सूचीसहित)

विपद्मा तत्काल उद्धारको आवश्यकता परे ७७ वटै जिल्लामा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ७७ वटै जिल्लाको सम्पर्क नम्बर उपलब्ध गराएको हो। शुक्रबारदेखिको लगातारको वर्षापछि बाढी र पहिरो व्यापक भएको छ। ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन्।