SHARE
पर्दाफास · शनिबार १८ असो २०८२ ०३:०३ PM · 1 मिनेट पढाइ

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्णरूपमा रोक

चितवन प्रशासनले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । शनिबार साँझ बसेको सरोकारवाला निकायको बैठकले शनिबार साँझ ६ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी नभएसम्मका लागि नारायणघाटदेखि काठमाडौँ जाने र चितवन हुदै अन्य जिल्लामा जाने सवारी आवागनमा पूर्ण रूपमा रोक लगाइएको हो ।