SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

मनाङ हिमपहिरो : ४ जनाको शव फेला, १२ जना बेपत्ता

काठमाण्डु– मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा आइतबार गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। नेपाल राष्ट्रिय पर्वतीय गाइड संघका अनुसार सोमबार उद्धार तथा खोजतलासमा गएको टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। यसअघि छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी