SHARE
लोक पथ · सोमबार १२ असो २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामै ५ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला पाँच हजार र चाँदीको मूल्य १४५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० कायम भइ कारोबार भइरहेको छ ।