SHARE
प्रदेश खबर · सोमबार १२ असो २०८३ १२:४७ AM · 1 मिनेट पढाइ

मध्यरातमा चोलेन्द्रशमशेर जबरा नियन्त्रणमा, ११ घण्टामै रिहा; आखिर किन लगियो प्रहरी कार्यालय?

काठमाडौं : नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आइतबार बिहान ३ बजे मस्त निद्रामा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्‍यायो ।