SHARE
कर्पोरेट समाचार · आइबार​ ११ असो २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

कालीगण्डकीले पोखरेबगरको पुल बगायो,मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार