SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

सन नेपाल लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि, बीमाशुल्क ५ अर्ब नाघ्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘केयर–एनपी ट्रिपल बी प्लस’ जारीकर्ता रेटिङ पुनः पुष्टि भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको यसअघिको रेटिङलाई यथावत् कायम गरेको हो। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षा रहेको र क्रेडिट जोखिम पनि मध्यम रहेको जनाउँछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार