एसियन गेम्स : जापानसँगको खेल रद्द, नेपाल क्वाटरफाइनलमा
काठमाडौं : एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ। आयोजक जापानसँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै अन्तिम आठमा पुगेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
