सन्दीप लामिछाने वेस्ट इन्डिज शृंखलाका अन्तिम दुई खेलबाट निलम्बनमा
१५असोज २०८२, काठमाडौं। नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम दुई खेलका लागि निलम्बनमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको हो।
