SHARE
प्रदेश खबर · शुक्रबार​ ९ असो २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पहिरो: काठमाडौंमा फोहोर संकलन प्रभावित

काठमाडौं। लगातारको अविरल वर्षा र पहिरोका कारण काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन कार्य गम्भीर रूपमा प्रभावित भएको छ।