तामाङ समुदायमा दशैं होइन, ‘मेनाङ’ पर्व मनाइन्छ : संस्कृतिविद् बुद्धि तामाङ
१६ असोज २०८२, काठमाडौं। बागमती प्रदेशका तामाङ समुदायहरुले नेपाली क्यालेन्डर अनुसारको दशैँलाई पर्वको रूपमा मान्दैनन् बरु उनीहरुले मेनाङ पर्व मनाउने गरेको संस्कृती अध्ययेता बुद्धि तामाङले बताएका छन् । तामाङ समुदायमा दशैँलाई हिन्दू परम्परामा जस्तै केन्द्रीय पर्वको रूपमा मानिँदैन, बरु उनीहरूको मौलिक पर्व मेनाङ मुख्य रूपमा मनाइन्छ ।
