SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

शुभ साइतमा बडा दसैँको टिका लगाउन सुरु

आज बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट वडा दशैँको टिका लगाउन शुरु गरिएको हो । साथै जमरा लगाउने र आशिर्वाद लिन शुरु गरिएको हो ।