मनसुनजन्य प्राकृतिक विपद् उद्धारका लागि यस्तो छ सशस्त्र प्रहरी बलको तयारी
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखिमयुक्त ठाउँमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
