SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ ०१:१८ PM · 1 मिनेट पढाइ

जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग प्रधानमन्त्री कार्कीको भेट

यस वर्षको दशैँमा जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकोहरुको शोकमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा कसैले पनि दशैँको टीका सर्वसाधारणलाई लाइदिएकी छैनन् ।