SHARE
मकालु खबर · बिहीबार १६ असो २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

पाँचवर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिए ।