SHARE
लोक पथ · बुधबार १५ असो २०८२ ०७:२६ AM · 1 मिनेट पढाइ

दसैँको रमझम : खानपानमा पनि ध्यान दिउँ

काठमाडौं । नेपालीहरुको महान पर्व दसैँ विभिन्न कोणबाट महत्वपूर्ण छ । साथीभाईदेखि आफन्त भेटघाट, टीका, दक्षिणा र आशिर्वादसँगसँगै खानपान पनि जोडिएर आउँछ । दसैँ धार्मिक र सांस्कृतिक हिसाबले मात्र महत्वपूर्ण नभइ पारिवारिक भेटघाट, आपसी मेलमिलाप, सुभेच्छासहित खुसी साटासाट गर्ने पर्व समेत हो ।