दसैँघर र कोत घरमा दिइयो बली
काठमाडौं । वसन्तपुरस्थित दसैँघरमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बली दिइएको छ ।महानवमीका दिन देवी दुर्गालाई बली दिइएको हो । दुर्गा पूजा लगायत विधिवत कार्य गरी बली नेपाली सेनाले बली दिएको हो ।
