SHARE
लोक पथ · बुधबार १५ असो २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

यात्रुबाहक बसको ब्रेक फेल भई ब्याक हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, ४ घाइते

हेटौंडा । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा यात्रुबाहक बसको ब्रेक फेल भई ब्याक हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।