SHARE
लोक पथ · बुधबार १५ असो २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

अमेरिकाले एच–१बी भिसामा अप्रत्याशित परिवर्तन गर्दा चीनद्वारा ‘के भिसा’ कार्यक्रम लागू

बेइजिङ । चीनले विज्ञान र प्रविधि क्षेत्रमा विदेशी प्राविधिक प्रतिभालाई आकर्षित गर्ने उद्देश्यसहित बुधबार नयाँ भिसा कार्यक्रम ‘के भिसा’ लागू गरेको छ । यो कदमलाई चीनले आफूलाई संयुक्त राज्य अमेरिकाभन्दा अगाडि विश्व नेताका रूपमा स्थापित गर्ने रणनीतिक प्रयासको हिस्सा भएको जनाएको छ । यो उपाय यही अगस्टमा घोषणा गरिएको थियो ।