इटहरीका सम्पूर्ण विद्यालय २ दिन बन्द रहने
इटहरी : देशभर प्रतिकूल मौसमका कारण हावाहुरी, चट्याङसहित भारी वर्षाको जोखिम बढेपछि इटहरी उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
