वर्षाको जोखिम बढेपछि पाँचथरका विद्यालय दुई दिन बन्द
पाँचथर : लगातार वर्षा हुने पूर्वानुमानसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि पाँचथर जिल्लाका सबै विद्यालय दुई दिन बन्द हुने भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
