SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसको पालिका अधिवेशन आजदेखि

काठमाण्डु – नेपाली कांग्रेसको पालिका तहको अधिवेशन बुधबारदेखि देशैभर हुँदैछ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी