SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०४:०६ AM · 1 मिनेट पढाइ

डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार

काठमाण्डु – डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन् । कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी