SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

केक संस्कृति : आधुनिकता कि मौलिक संस्कारमाथिको अतिक्रमण ?

विवाह, व्रतबन्ध, जन्मदिन, चौरासी पूजा यहाँसम्म कि गृहपूजामा समेत आजकल केक काट्ने प्रचलन बढ्दै गएको छ । जीवनका महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक अवसरमा केक काट्नु आधुनिक नेपाली समाजको सामान्य अभ्यासजस्तै बन्न थालेको छ । खुसी बाँड्ने एउटा सामान्य माध्यमका रूपमा सुरु भएको यो अभ्यास अहिले कतिपय समारोहमा अनिवार्य कार्यक्रमजस्तै देखिन थालेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी