SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

यी चार वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाण्डु – हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । यसका साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको पश्चिम-मध्य भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम-उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी