SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाण्डु – अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा सहभागी हुन न्युयोर्क पुगेका दुई विदेशमन्त्रीहरूबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी