SHARE
कर्पोरेट समाचार · मङगलबार ६ असो २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

पुष्पलाल इन्भेस्टमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने

काठमाडौं । पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता अर्थात् १५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार