जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
सर्लाही । जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेको छ । पानीको मुहान र जैविक संरचनामाथि मानवीय अतिक्रमणले समस्या मात्रै उत्पन्न गरेको छैन, वातावरण संरक्षणमा चुनौती थपिएको छ । पानीको स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्वसङ्केत देखापर्न थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
