SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०१:२४ AM · 1 मिनेट पढाइ

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

तनहुँ । तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रूपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ ।