SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०३:०५ AM · 1 मिनेट पढाइ

कर्णाली करिडोरः छारेभिरको पहिरो पन्छाउन सकस

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन् ।