आकर्षक डिजाइनदेखि गुणस्तरसम्म: घरजग्गा मेलामा लामिनारप्रति देखिएको दर्शकको चासो
काठमाडौँ । घर निर्माण गर्दा होस् वा व्यावसायिक भवन निर्माण गर्दा, भूँइदेखि भित्तासम्म टायल लगाउने चलन छ । मानिसले केवल घरको सुन्दरताको साथै सुरक्षाको लागि पनि टायल लगाउने गर्दछन् । त्यसैले टायल छनोट गर्दा अब रङ र डिजाइन मात्र पर्याप्त हुँदैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
