नेशनल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, सम्पत्ति शुद्धीकरणदेखि एआई र डिजिटल मार्केटिङसम्म प्रशिक्षण
भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
