SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

जलवायुजन्य विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले जलवायुजन्य विपद् व्यवस्थापनका लागी नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले नीतिगत सुधार गर्न निर्देशन दिएको समिति सभापति समिक्षा बाँस्कोटाले जानकारी दिइन् ।