प्रधानमन्त्रीको विदेश भ्रमणमा जलवायु न्याय र रसुवा बाढीको मुद्दा उठाउन माग
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै साहले जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति र हिमाली क्षेत्रको सुरक्षालाई नेपालको कूटनीतिक एजेन्डाको प्राथमिकतामा राख्न आग्रह गरिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
