SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ १०:३० AM · 1 मिनेट पढाइ

रसुवा बाढी: होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्यो, २० हजार सुरक्षाकर्मी परिचालन

विपद्पछि प्रभावितलाई राख्न ३७ वटा होल्डिङ सेन्टर स्थापना गरिएकोमा अहिले त्यो संख्या घटेर २० मा झरेको उनले जानकारी दिए ।