SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

रसुवा बाढी उद्धारमा सरकार अपरिपक्व र गैरजिम्मेवार देखियो: एमाले

१५ वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुन नसकेको पोर्तेलको आरोप छ ।