SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

नार्कको अनुसन्धान किसानको खेतसम्म पुग्न नसकेको रास्वपा सांसदहरूको गुनासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकाल, कोमल ज्ञवाली र सुजाता तामाङले समितिले गरेका निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।