SHARE
पर्दाफास · बिहीबार १६ असो २०८२ ०२:३२ AM · 1 मिनेट पढाइ

कुमारी आर्यताराले आज सर्वसाधारणलाई टीका लगाइदिने

कुमारी आर्यताराले सर्वसाधारणलाई दशैंको टिका लगाइदिने भएकी छिन् । महानवमीको रात हिजो जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको र आज सर्वसाधारणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।